माउण्टेन फेस्टिभल जेठ १५ मा

काठमाडौँ- आउटडोर एडभेञ्चर सेण्टर नेपालको आयोजनामा यही जेठ १५ गते ‘ओएसी माउण्टेन फेस्टिभल’ हुने भएको छ । हिमाल आरोहण सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पा र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीलाई स्वागत गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फेस्टिभल संयोजक सोनामजाङ्बु शेर्पाले जानकारी दिनुभयो । ठमेलमा आउँदो मंगलबार हुने फेस्टिभलमा सफल आरोहीको खुशी … Continue reading माउण्टेन फेस्टिभल जेठ १५ मा